काठमाडौं । सनम शाक्य हत्यासँग जोडिएको ३३ केजी सुनतस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ का सहयोगी राम तिवारीलाई प्रकरीले मंगलबार पक्रउ गरेको छ ।
तिवारीलाई छानविनसमितिले पक्राउ गरेको प्रहरीले जनाएको छ । उनी दक्षिण कोरियाबाट फर्किएको बताईएको छ ।
समितका एक अधिकारीका अनुसार उनलाई प्रमाणको आधारमै पक्राउ गरेको जनाएको छ ।
Categorized in राष्ट्रिय