काठमाडौं । नायिक बर्षा सिवाकोटीले कोरोनाविरुद्ध सरकारले गठन गरेको राहात कोषसमा सहयोगको घोषणा गरेकी छिन ।
उनले एक लाख राहात कोषलाई प्रदान गर्ने घोषणा गरेकी हुन । यस अघि प्रकाश सपुतले २ लाख, क्रिकेटर सन्दीप लामिछानेले एक लाख राहात कोषलाई दिने घोषणा गरिसकेका छन ।
सेलिब्रेटीहरुले राहात कोषमा सहयोग गर्ने क्रम बढिरहेको छ ।
Categorized in मनोरन्जन