२५ बैशाख २०८१, मंगलबार
Header

ललितपुर महानगरले महानगरवासीका लागि राहत प्याकेज ल्याउने


प्रकाशित: शनिवार, १५ चैत्र २०७६, १८ः३० बजे 
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरपालिकाले दैनिक काम गरेर गुजारा गर्नुपर्नै श्रमिक वर्गका लागि राहात प्याकेज ल्याउने भएको छ । 


शनिवार महानगरले ‘ललितपुर महानगरपालिकामा कोही भोकै बस्न नपरोस्’ भन्दै एक विज्ञप्ती जारी गरी श्रमिक तथा दैनिक काम गरेर खानुपर्नेहरुको लागि राहात दिने निर्णय गरेको बताएको छ ।


विज्ञप्तीमा भनिएको छ,‘ समस्यमा पर्नु भएका नगरवासी नगरवासीलाई आफ्नो वडाका वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई सम्पर्क गर्न अनुरोध गरिन्छ ।’

 

विज्ञप्ती

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD