काठमाडौ । आज विहानै सुदुरपश्चिमका केही जिल्लाहरुमा भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।
मंगलबार बिहान ७ बजेर १९ मिनेट जाँदा बाजुरा जिल्लाई केन्द्रविन्दु बनाएर आएको ४ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको हो ।
भूकम्पको धक्का बाजुरासहित, अछाम, डोटी, बझाङ, डडेल्धुरा र दार्चुलामा पनि महसुश गरिएको थियो ।
Categorized in समाज