३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

महानगरवासीलाई प्रमुख शाक्यको आग्रह


प्रकाशित: मंगलवार, ११ चैत्र २०७६, १७ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यकाले कोरोना विरुद्धको अभियानमा महानगरवासीलाई सहयोग गर्न आग्रह गरेको छ । 


प्रमुख शाक्यले एक अपिल जारी गर्दै कोरोनको आशंका लागेमा सहयोगका लागि आफू, उपप्रमुख, वडाध्यक्ष वा कार्यपालिका सदस्यलाई सम्पर्क गर्न टेलिफोन नं. उपलब्ध गराएको छ । 


प्रमुख शाक्यले चैत्र १८ गते सम्म अपिलमार्फत नगरवासीलाई सुरक्षित र संयमतापूर्वक आ–आफ्नै घरमा बसेर महामारी विरुद्धको अभियानमा सहयो गर्न आग्रह गरेका हुन । 


काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा (१०२) लाई जनशक्ति र स्वास्थ्य सामाग्रीसहित तयारी अवस्थामा राखिएको जानकारी दिएको छ । 


त्यसैगरी काठमाडौँ महानगरको टोल फ्रि नम्बर ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । कोरोना संक्रमणको आशंका भएमा काठमाडौँ महानगरपालिकाको टोल फ्रि नम्बर ११८० मा खबर तथा सूचना दिने व्यवस्था समेत मिलाइएको छ । 


प्रमुख शाक्यले अपिलमार्फत सर्वसाधारण नागरिकलाई आवश्यक पर्ने औषधी र खाद्यान्नको अभाव हुन नदिई सुलभ तरिकाले बिक्री वितरण गर्न व्यवसायीलाई आग्रह समेत गरेको छ । 


फोन गर्न सकिने नम्बरहरु


प्रमुख÷उपप्रमुख ः


विद्यासुन्दर शाक्य – ९८५१२७९९००


हरिप्रभा खड्गी श्रेष्ठ – ९८५१२७९८९९


वडा अध्यक्षहरू ः


१) भरतलाल श्रेष्ठ – ९८५१२७९९०१                                 
२) राजेन्द्रकुमार श्रेष्ठ ९८५१२७९९०२
३) दिपक के.सी. – ९८५१२७९९०३                                 
४) मोहन बिष्ट – ९८५१२७९९०४
५) रमेश डंगोल – ९८५१२७९९०५                                 
६) दिपेन्द्र लामा – ९८५१२७९९०६
७) शुद्ध डंगोल – ९८५१२७९९०७                           
८ं) दिनेशकुमार डंगोल – ९८५१२७९९०८
९) रामकृष्ण जयखु श्रेष्ठ – ९८५१२७९९०९
१०) रामकुमार के.सी. – ९८५१२७९९१०
११) हिरालाल तण्डुकार – ९८५१२७९९११
१२) विकास डंगोल – ९८५१२७९९१२
१३) ध्रुवनारायण मानन्धर – ९८५१२७९९१३
१४) शोभा सापकोटा – ९८५१२७९९१४
१५) इश्वरमान डंगोल – ९८५१२७९९१५
१६) मुकुन्द रिजाल – ९८५१२७९९१६
१७) नवीन मानन्धर – ९८५१२७९९१७
१८) न्हुछेकाजी महर्जन – ९८५१२७९९१८
१९) शशिलाल श्रेष्ठ – ९८५१२७९९१९
२०) राजेन्द्र मानन्धर – ९८५१२७९९२०
२१) उदयचुडामणि वज्राचार्य – ९८५१२७९९२१
२२) चिनीकाजी महर्जन – ९८५१२७९९२२
२३) मचाराजा महर्जन – ९८५१२७९९२३
२४) बालकृष्ण श्रेष्ठ – ९८५१२७९९२४
२५) नीलकाजी शाक्य – ९८५१२७९९२५
२६) ख्यामराज तिवारी – ९८५१२७९९२६
२७) चिनियामान वज्राचार्य – ९८५१२७९९२७
२८) भाइराम खड्गी – ९८५१२७९९२८
२९) कुश ढकाल – ९८५१२७९९२९
३०) दलबहादुर कार्की – ९८५१२७९९३०
३१) नारायणप्रसाद भण्डारी – ९८५१२७९९३१
३२) नवराज पराजुली – ९८५१२७९९३२


कार्यपालिका सदस्यहरू ः
लक्ष्मी श्रेष्ठ – ९८५१२७९९५१ रमिताकमल स्थापित – ९८५१२७९९५२
रश्मी खड्का – ९८५१२७९९५३ कान्ता अधिकारी गौतम – ९८५१२७९९५४
हिरादेवी पोखरेल – ९८५१२७९९५५ पासाङ नूर्वु लामा – ९८५१२७९९५६
दिपक गोर्खाली राई – ९८५१२७९९५७ प्रेम पोडे पुजारी – ९८५१२७९९५८
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex