३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

भक्तपुरको चुनदेवीमा एक दर्जन गाडी एक आपसमा ठोक्किए


प्रकाशित: सोमबार, १० चैत्र २०७६, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । भक्तपुरको चनदेवी भन्ने स्थापनमा एक आफसमा एक दर्जन बढी गाडी ठोक्किएको छ । 


प्रत्यक्षदर्शी राजु कुटुका अनुसार एउटा गाडीले एउटा बाइक र भ्यानलाई ठक्कर दिएपछि रोकिएको गाडीमा अन्य कार, बस, लगायतका सवारी साधनहरु एक आपसमा ठोक्किएका थिए । 


सडकमा मोविल पोखिएकोले सोही मोबिलमा गाडीरु चिप्लिदा झण्डै दर्जन हाराहारीका सवारी साधान दुर्घट्नमा परेका हुन । 


दुर्घटनामा घाईते भएका झण्डै दर्जन बढी मानिसहरुलाई उचारका लागी अस्पताल लगिएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex