३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

न्यूरोड, असन र ठमेल आज ( फोटोफिचर)


प्रकाशित: आईतबार, ९ चैत्र २०७६, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । कोरोना भाईरसको जोखिमलाई ध्यानमा राखेर सरकारले यातायात, बजार, सरकारी तथा निजी कार्यलय बन्द गर्न आग्रह गरेपछि काठमाडौंको व्यापरिक हव मानिने न्यूरोड, असन र ठमेल सुनसान देखिएको छ । 


सरकारले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि पूर्व तयारी सुरु गरिसकेको छ । 

 

 

 

 

 

तस्वीरः सन्जीव हर्ष बज्राचार्यको फेसबुकबाट 

asteriskhubs
Home Page Bottom Second


maharjan complex