१९ बैशाख २०८१, बुधबार
Header

विदेशबाट आएका ६१ नेपालीलाई खरिपाटी क्वारेन्टाईनमा राखिने


प्रकाशित: शनिवार, ८ चैत्र २०७६, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै ६१ नेपाली काठमाडौं आईपुगेका छन । 


विदेशी विमान कम्पनी थाई एयरवेजले ४९ र एयर इण्डियाले १२ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएका हुन ।


उनीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा पठाइएको अनलाईनखवरमा समाचार प्रकाशित छ । 


दुबई कतार लगायतका देशहरुमा रहेका नेपालीहरु अन्यत्र ट्रान्जिट बनाएर काठमाडौं आएका हुन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD