१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

डल्लुबाट ७८ हजार मास्कसहित ८ जना पक्राउ


प्रकाशित: आईतबार, २ चैत्र २०७६, १४ः०० बजे
- महानगरखबर

काठमाडौं । मास्कको कालोबजारी गर्ने काठमाडौंको डल्लुबाट ७८ हजार मास्कसहित ८ जना पक्राउ परेका छन । 


पक्राउ पर्नेमा काभ्रेका मिन्टु तामाङ, काभ्रे रोशी – ९ का मानकाजी लामा, नागर्जुन २ का अनिश कार्की, उज्जवल अधिकारी, नृप कार्की र बाजुराका थुमराज उपाध्यायसहित ८ जना रहेका छन । 


प्रहरीका अनुसार उनीहरुले मास्कलाई होलसेलमा ३१ रुपियाँमा बेचेर ५० रुपियाँ खुद्रामा बेच्ने तयारी देखिएको थियो । 


कोरोना भाईरसको कारण बजारमा व्यवसायीहरुले मास्का कृत्रिम अभाव गरेपछि बजारमा कालोबजारी बढेको प्रहरीको भनाई छ । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex