२८ कार्तिक २०८३, शुक्रबार
Binod Yojesh Ram

कोरोनाको त्रास विच काठमाडौंमा होली ! ( फोटो फिचर )


प्रकाशित: सोमबार, २६ फागुन २०७६, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । विश्वभरी फैलिएको कोरोना आतंकको असर नेपालमा पनि देखिन थालेको छ ।


आज (सोमबार) होलीको उत्सव खल्लो हुन पुगेको छ । काठमाडौंको बसन्तपुर होलीको दिन विशेष हुने गर्दछ तर आज होलीको रौनक भने देखिएन ।


बसन्तपुरमा यो बर्ष कन्र्सट स्थगीत गरिएको छ । युवाहरुको भीडभाड, रमाईलो नाँचगान गर्दै मनाईने होली सामन्य बन्न पुगेको छ । 


कोरोनको त्रासको कारण कन्र्सट, मेला, उत्सव नगर्न सरकारले आग्रह गरेको छ । 

 

 

 

 

 

सबै तस्वीरहरुः  सामाजिक सञ्जालबाट

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika