१८ बैशाख २०८१, मंगलबार
Header

चार करोड मूल्य बराबरको सुनसहित भारतीय नागरिक पक्राउ


प्रकाशित: मंगलवार, २० फागुन २०७६, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । चार करोड २७ लाख ५८ हजार बराबरको ६ केजी २८९ ग्राम सुन  सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन ।


प्रहरीले भारतीय नागरिक अब्दुल मजिद अनेकललाइ हेटौंडा उपमहानरपालिका वडा नम्बर १५ स्थित रातोमाटेबाट पक्राउ गरेको हो । 


अवैध रुपमा उक्त सुन बहानबाट वीरगंजतर्फ जादै गरेको यात्रुबाहक बसलाई रोकी चेक गर्ने क्रममा भेटिएको हो । 


प्रहरीले थप अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD