३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

कोटेश्वरको एक घरमा विहान आगलागी


प्रकाशित: आईतबार, १८ फागुन २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं कोटेश्वरमा आईतबार विहान एक घरमा आगलागी भएको छ । 


प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित सुरेश श्रेष्ठको घरमा आगलागी भएको हो ।


आगालगाी भए लगत्तै नेपाल प्रहरी, जुद्ध बारुण यन्त्रका दुई वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत नयाँ बानेश्वरका डीएसपी दुर्गा रेग्मीले बताए । 


साढे चार तल्ला घरको तेश्रो र चौथो तल्लामा आगलागी भएको हो । आगलागीबाट के कति क्षति भएको थाहा हुन नसकेको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex