५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

कारागारमा रहेको ओली मृत भेटिए


प्रकाशित: आईतबार, २० जेठ २०७५, १५ः४० बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । लागु औषध मुद्दा कारागार शाखा झापामा पुर्पक्षको लागि रहेका पदमप्रसाद ओली आईतबार मृत फेला परेको प्रहरीले जनाएको छ ।

 
लागूऔषध मुद्धामा २०७५ बैशाख २१ गते देखि पुर्पक्षको लागि थुनामा रहेका झापा अर्जुनधारा नगरपालिका–७ बस्ने ४८ बर्षीय  ओली सुतिरहेको ठाउँमा मृत अवस्थामा फेला परेको हो ।

 
प्रहरीले यस बिषयमा अनुसन्धान गरिरहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex