१३ भाद्र २०८३, शनिबार
Header

सुनको भाउमा १ सय बृद्धि 



काठमाडौं । सुनको भाऊ साताको दोश्रो दिन १ सयले बृद्धि भई फाईन गोल्ड ५७ हजार ९ सय , तेजावी ५७ हजार ६ सयमा कारोवार भईरहेको  नेपाल सुन चाँदी व्यवासायी महासंघले जनाएको छ । 
चाँदी प्रतितोला  ७ सय ४५ पुगेको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex