१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

भारतको तामिलनाडुमा बस दुर्घट्नामा ६ नेपालीको मृत्यु


प्रकाशित: विहिवार, ८ फागुन २०७६, १८ः२० बजे
- महानगरखबर

काठमाठौं । भारतको तामिलनाडुमा विहिवार भएको बस दुर्घट्नामा ६ जना नेपालाीको मृत्यु भएको छ ।


२५ जना नेपालीहरू चढेको पर्यटक बस भारतको दक्षिणी राज्य तमिलनाडु बिहीबार अर्को बससँग ठोक्किएको थियो । 


प्रदेश १ स्थित सुनसरी दुहवीबाट गएको उक्त बस कन्याकुमारीबाट राजस्थानतर्फ जाँदै थियो । 


भारतीय सञ्चारमाध्यमहरूका अनुसार राति १ बजेतिर बसका ड्राइभरले बस मोड्न खोज्दा बैंग्लुरूबाट केरला जाँदै गरेको बससँग ठोक्किएको थियो । 


घट्नाबारे विस्तृत विवरण भने आउन बाँकी रहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex