११ भाद्र २०८३, बिहिबार
Header

पूर्व सभामुख महरा घर फर्के


प्रकाशित: सोमबार, ५ फागुन २०७६, १७ः३० बजे
- महानगरखबर

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले सोमबार बलात्कार मुद्दामा सफाइ पाएपछि खुमलटारस्थित निवास फर्केका छन ।


काठमाडौं जिल्ला अदालतले महरालाई बलात्कार मुद्दामा सफाइ दिएपछि डिलीबजारस्थित कारागारबाट थुनामुक्त भएका हुन । 


गत असोज १२ गते संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले बलात्कार प्रयास गरेको र कुटपिट गरेको उजुरी परेपछि प्रहरीले असोज १९ गते महरालाई निवासबाट पक्राउ गरेको थियो । 


महरा तीन महिना १७ दिन डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा बसेका थिए ।  
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex