२८ कार्तिक २०८३, शुक्रबार
Binod Yojesh Ram

गोदावारीको लेलेमा भेटिएको बम सेनाले निष्क्रिय पारे


प्रकाशित: सोमबार, ५ फागुन २०७६, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । ललितपुरको गोदावरीस्थित लेलेमा एक घरमा ग्रिनेट बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारे । 


गोदावरी नगरपलिका–५ लेलेस्थित सोमबार विहान स्थानीय शुकराम मिजारको दुई तले घरको पहिलो तलाको बरण्डामा ह्याण्ड ग्रिनेड बम भेटिएको हो । 


महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी कृष्णराज ओझाका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले दिउँसो साढे १ बजे बम निष्क्रिय पारेको हो । 


मिजारको घरमा भेटिएको बम कसले किन राख्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika