३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

ललितपुरको लेलेमा युवतीको नग्न अवस्थामा शव फेला


प्रकाशित: आईतबार, ४ फागुन २०७६, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले ललितपुरको लेलेमा एक युवतीको नग्न अवस्थामा शब भेटाएको छ । 


शवको पहिचान खुलाउने प्रयासमा प्रहरी जुटेको समाचार अनलाईन खवरमा प्रकाशित समाचारमा उल्लेख छ । 


लेले सामुदायिक वनमा युवती शव भेटिएको ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईले बताएका छन । 


प्रहरीका अनुसार अन्दाजी २२÷२५ वर्षको महिलाको शव भेटिएको हो । शवमा निलडाम देखिएको प्रहरीको भनाइ छ ।


शवलाई पाटन अस्पतालमा लगेर पोष्टमार्टम गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex