११ भाद्र २०८३, बिहिबार
Header

चीनको हुवानमा रहेका नेपालीलाई आगामी शनिवार काठमाडौ ल्याईने


प्रकाशित: मंगलवार, २८ माघ २०७६, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । सरकारले चीनको हुवानमा रहेका नेपाली विद्यार्थीलाई फागुन ३ गते शनिवार काठमाडौं ल्याईने भएको छ । 


हुवानमा रहेका १८० नेपाली विद्यार्थीले नेपाल आउनका लागि आवेदन दिएका छन । उनीहरुलाई लिन नेपाल एयरलाइन्सको जहाज पठाइने भएको सेतोपाटीडटकमा प्रकाशित समाचारमा उल्लेख छ । 


विद्यार्थीहरुलाई ढिलो ल्याउन ढिलो भएको भन्दै अभिभावकले निरन्तर सरकारलाई दवाव दिईरहेको छ । 


चीनबाट ल्याइने उनीहरुलाई खरिपाटीस्थित विद्युत प्राधिकरणको भवनमा राखिने तयारी गरेको छ । चीनबाट ल्याइने नेपालीको निगरानीका लागि ८६ जना स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex