१२ भाद्र २०८३, शुक्रबार
Header

नेपाल प्रहरीको आईजीपीमा ठाकुर ज्ञवाली नियुक्त


प्रकाशित: मंगलवार, २८ माघ २०७६, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा ठाकुर ज्ञवाली नियुक्त भएका छन ।


मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नेपाल प्रहरीको महानिरीक्षक बनाउने निर्णय गरेको हो । 


बैठकमा गृहमन्त्री रामबहादुर थापाले ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाउने प्रस्ताव निर्णयार्थ पेश गरेका थिए ।


ज्ञवालीले २०४७ साल असार २५ बाट प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन । 


प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सेवा अवधि आजदेखि सकिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex