३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

ललितपुरको बुखन्डोलमा आगलागी


प्रकाशित: आईतबार, १९ माघ २०७६, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । ललितपुरको बुखुन्डोलस्थित एक कवाडीखानामा भीषण आगलागी भएको छ ।


आईतबार बिहान ११ः२० बजेतिर आगो लागेको प्रहरीले जनाएको छ ।


ललितपुरको बखुन्डोलस्थित उत्तर कोरियाली दूतावास नजिकै भएको उक्त कवाडीखाना लागेको आगलागी नियन्त्रणको लागि काठमाण्डौ र ललितपुरको दमकलल प्रयोग गरिएको थियो । 


आगोले आसपासका घरमा समेत क्षति पुराएपनि के कति क्षति भएको बारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex