काठमाडौं । गजल गायिकाको लागि चर्चित गायक निशान भट्टराईको कार दुर्घट्नमा मृत्यु भएको छ ।
सोमबार राती सोमबार राती दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट घर फर्कने क्रममा तीनकुनेस्थित सडकको पोलमा ठोक्किँदा गायक भट्टराईको निधन भएको हो ।
दुर्घट्नमा परि घाईते भएका भट्टराइलाई उपचारका लागि ट्रमा सेन्टर लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
भट्टराई ४० को दशकमा गायनमा आएका थिए । उनले आफै कार हकाएका थिए ।
Categorized in समाज