१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सानिमा बैंकको गाईघाट, राजविराज र इलाममा २ वटा शाखा खुल्यो


प्रकाशित: शुक्रबार, १८ जेठ २०७५, १७ः१० बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । सानिमा बैंकले एकै पटक चार नयाँ शाखाहरु थपेका छन् ।

 
बैंकले उदयपुरको गाइघाट, सप्तरीको राजविराज, इलामको माइ र इलाम बजारमा शाखा खोलेको हो ।


शाखाको उद्घघाटन ब्राण्ड प्रवद्र्धक कलाकारहरु मनकृष्ण श्रेष्ठ र हिरवंश आचार्यका साथै  बैंकका पूर्व सञ्चालक डा। सुवर्णदास श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।

 
सो उद्घघाटन कार्यक्रममा बैंकका सिईओ भुवन दाहालले सानिमा विकास बैंकको सेवा तथा सुविधाहरुबारे बताएका थिए ।

 
बैंकको ५८ शाखा, एक एक्सटेन्सन काउन्टर र ६७ वटा एटिएम छन् ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex