काठमाडौं । नवनियुक्त स्वास्थ्य मन्त्री उपेन्द्र यादव र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले शुक्रबार साँझ ५ बजे सपथ ग्रहण गर्ने कार्यक्रम छ ।
संघीय समाजवादी फोरम, नेपाल र सरकार बिच केही दिन अघि २ बुँदे संविधान संसोधन विषयमा सहमति अनुसार फोरम सरकारमा सहभागी भएको ।
दोस्रो बुँदामा भने संघीय समाजवादी फोरम सरकारमा जाने उल्लेख थियो ।
यस अघि सरकारमा फोरम उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र रेणु यादव मन्त्री बन्ने चर्चा थियो ।
Categorized in राष्ट्रिय