१८ बैशाख २०८१, मंगलबार
Header

व्यवसायी चन्द्रप्रसाद ढकालद्धारा महासंघको वरिष्ठ उपाध्यक्षमा दावी


प्रकाशित: शुक्रवार, ११ पुष २०७६, १८ः४० बजे
- महानगरखवर

काठमाडौं । व्यवसायी चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा दावी गरेका छन । 


व्यवसायी ढकालले बाग्लुङबाट वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका हुन । ढकाल महासंघको एसोसिएट तर्फका उपाध्यक्ष रहेका छन । 


चैत्रमा महासंघको ५३ औं साधारणसभा तथा नयाँ नेतृत्व चयन हुने भएको छ । वरिष्ठ उपाध्यक्ष स्वतः महासंघको अध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्षको पदमा कडा प्रतिस्पर्धा हुने गरेको छ । 


अहिले वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा अब अध्यक्ष हुनेछन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD