१२ भाद्र २०८३, शुक्रबार
Header

उपप्रधान यादव र मन्त्री राईद्धारा पदबाट राजीनामा


प्रकाशित: मंगलवार, ८ पुष २०७६, १६ः०० बजे 
- महानगरखवर

काठमाडौं । सरकारका उपप्रधान तथा कानुन मन्त्री उपेन्द्र यादवले मंगलवार पदबाट राजीनामा दिएका छन । 


समाजवादी पार्टीका अध्यक्ष यादवले पार्टीका सरकारबाट बाहिरिने निर्णय अनुसार राजीनामा दिएका हुन । 


यादवले दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा बुझाएका हुन ।


यादवसँगै समाजवादी पार्टीबाटै शहरी विकास मन्त्री बनेका मोहम्मद इस्तियाक राईले पनि  राजीनामा दिएका छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex