११ भाद्र २०८३, बिहिबार
Header

ओली नेतृत्व सरकार छाड्दै उपेन्द्र यादव


प्रकाशित: मंगलवार, ८ पुष २०७६, १३ः२० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारबाट उपप्रधानमन्त्री तथा कानुन मन्त्री उपेन्द्र यादवले सरकार छाड्ने निर्णय गरेको छ ।


समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादवले मंगलबार बसेको पार्टीको शीर्ष तहको बैठकबाट सरकार छाड्ने निर्णय गरेको हो ।


संविधान संशोधनको सहमतिसहित समाजवादी पार्टी सरकारमा सहभागी भएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex