१८ बैशाख २०८१, मंगलबार
Header

हानले चीनमा नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धन गर्ने


प्रकाशित: शुक्रवार, २७ मंसिर २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । होटल संघ नेपाल (हान)ले नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धन कार्यक्रम गर्ने भएको छ ।


सोमबारदेखि चीनको छेङ्दुमा नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धन कार्यक्रम गरिने हानले जनाएको हो । 


भ्रमण वर्षमा २० लाख पर्यटक ल्याउने उद्धेश्यलाई मध्यनजर गर्दै संघले मंसीर ३० गतेदेखि पुस चार गतेसम्म कार्यक्रम गर्र्ने भएको छ । 


नेपाल पर्यटन बोर्ड, भ्रमण वर्ष सचिवालय र चीनस्थित नेपाली दूतावासको समन्वयमा हुने सो कार्यक्रमा सहभागी हुन संघकी अध्यक्ष सिर्जना राणाको नेतृत्वमा ६० सदस्य प्रतिनिधिमण्डल सोमबार छेन्दु जाँदैछन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD