१८ बैशाख २०८१, मंगलबार
Header

पुनम श्रेष्ठले जुडोमा जितिन स्वर्ण


प्रकाशित: सोमबार, २३ मंसिर २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । जुडोकी पुनम श्रेष्ठले जुडोमा स्वर्ण जितेकी छिन । 


पुनमले फाइनल  ७८ केजी तौलको भिडन्तमा बंगलादेशकी फरिना खानोमलाई पराजित गरेकी हुन । 


१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले जुडोबाट दोस्रो स्वर्ण जित हासिल गरेको छ । 


यस अघि आईतबार भएको खेलमा जुडोकी देविका खड्काले महिला ५२ केजीमा स्वर्ण जितेकी थिइन । 


उनले फाइनल भिडन्तमा बंगलादेशकी जेरिन ताहामिदालाई पराजित गरेकी थिईन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD