२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

एसईईको नतिजा असार दोश्रो सातामा आउने


प्रकाशित: बिहिबार, १७ जेठ २०७५, १७ः३१ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं ।  परिक्षा नियन्त्रण कार्यलय भक्तपुरले यस बर्षको एसइईको परिक्षा असारको दोश्रो सातामा मात्र आउने जनाएको छ । 


गत वर्ष असार २ गते नतिजा प्रकाशित गरेको कार्यालयले यस वर्ष भने अलि ढिलो हुने भएको हो । 


परिक्षा नियन्त्रण कार्यलयका अनुसार यस बर्ष जिल्ला शिक्षा कार्यालयमा कर्मचारीको अभाव, समयमै जिल्लाबाट परीक्षण सकिएको उत्तर पुस्तिका  नआउनु, केही उत्तर पुस्तिका अझै आउने क्रम जारी रहेको कारण परिक्षा समयमै सार्वजनिक गर्न नसकेको हो ।

 
परीक्षा गत चैत ८ गतेबाट सुरु भई १७ गते सम्पन्न भएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex