१८ बैशाख २०८१, मंगलबार
Header

न्यूरोडबाट प्रहरीद्वारा साढे ६ लाख रुपियाँसहित सात जुवाडे पक्राउ


प्रकाशित: आईतबार, ८ मंसिर २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रहरीले न्युरोडबाट साढे ६ लाख रुपियाँसहित सात जना जुवाडेलाई पक्राउ गरेको छ । 


पक्राउ पर्नेमा पक्राउ पर्नेहरूमा प्रदीप श्रेष्ठ, रमेश थापा, रविन तामाङ, सरुन तामाङ, सुशीला श्रेष्ठ, चन्द्र लामा र कुमार केसी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


अनलाईखबरमा प्रकाशित समाचार अनुसार उनीहरुलाई प्रहरीले शनिबार मध्यराति न्युरोडको रन्जना गल्लीबाट पक्राउ गरेको हो ।  


समातिएका उनीहरुलाइ जुवा ऐन अन्तर्गत अनुसन्धान तथा कारबाही थालिएको परिसरले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD