२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

मध्यपुर ठिमीबाट १० लाख बराबरको नगद तथा गहना चोरी


प्रकाशित: बुधबार, १६ जेठ २०७५, १८ः२० बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । मध्यपुर ठिमीबाट १० लाख बराबरको नगद तथा गहना चोरी भएको प्रहरीले जनाएको छ ।

 
मध्यपुर ठिमी नगरपालिका–९ बोडे बस्ने नबिन कुमार बुढाथोकीको घरबाट बुधबार नगद १ लाख ८५ हजार रुपैयाँ तथा विभिन्न सुन र चाँदीका गहना गरी करीव १० लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

 
फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika