११ भाद्र २०८३, बिहिबार
Header

सभामुख महरामाथि दुर्व्यवहारको आरोप


प्रकाशित: सोमबार, १३ असोज २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयमा कार्यरत महिलाले दुर्व्यवहारको आरोप लगाएकी छिन । 


महिला कर्मचारीले आईतबार साँझ सभामुख महराले आफूमाथि असामन्य व्यवहार गरी दुर्व्यवहार गरेको बताईन । 


सभामुख महारासँग ती महिलाको पतिको राम्रो चिनापरिचय भएको र कोठामा आवात जावत हुने गरेको बताउँदै महरालाई आईतबार दुव्र्यवार गरेको दावी गरेकी छिन । 


प्रहरीले महिला कर्मचारीको कोठाको अवस्थाको फोटो र भिडियो खिचेर लगेको ती कर्मचारी बताएपनि बानेश्वर प्रहरीले भने कुनै लिखित जाहेरी नदिएको बताए । 


यता सभामुख महराले ती महिला कर्मचारीले लगाएको आरोप निराधार भएको छ । महराका अनुसार कर्मचारी समायोजन परेपछि आफूमाथि रीस पोखेको हो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex