काठमाडौं । नेपाल भाषाका चलचित्र राजमतिका चर्चित गीत ‘राजमति वाः मतिना याये’ बोलकी गायिका रोशी श्रेष्ठको निधन भएको छ ।
स्व.श्रेष्ठकी नजिकका साथीहरुका अनुसार क्यान्सर रोगको कारण निधन भएको जनाएको छ । ४५ बर्षिया श्रेष्ठको निधन मलेसियामा गत शुक्रवार निधन भएको हो ।
ललितपुरका स्थायी वासिन्दा श्रेष्ठको अन्तिम दाहासंस्कारको विषयमा जानकारी हुन सकेके छैन ।
राजमतिका उक्त गीतमा नायक मणीराज लवट र नायिका हिसिला महर्जनले नृत्य गरेका छन ।
Categorized in मनोरन्जन