३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

तीनकुनेमा आगलागी


प्रकाशित: शुक्रवार, ३ असोज २०७६, ०९ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको तीनकुने स्थित भ्याली रिकेश पेट्रोलपम्प नजिको एक पोलमा अचानक आगो लागलागी भएको छ । 


शुक्रवार विहान करिब ८ बजेतिर पम्प नजिकै भएको आगलागीको कारण सो क्षेत्रमा केही स्थानमा बिुद्युत बन्द भएको छ भने आगो निभाउने प्रयास भईरहेको छ । 


पोलमा अचानक आगलागी भएको स्थानीय प्रत्यक्षदर्शीहरुको भनाई छ । विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex