काठमाडौं । सरकारले आज सदनमा पेशको आर्थिक बर्ष २०७५÷०७६ को बजेटमा दुर्गमको सुत्केरीहरुलाई एयरबसको व्यवस्था गर्ने भएको छ ।
बजेटमा प्रत्येक ज्येष्ठ नागरिककका लागि अनिवार्य १ लाख रुपैयाँको स्वास्थ्य बीमा लागू गरिनुका सथै जेष्ठ नागरिक आरोग्य आश्रम संचालन गर्ने ब्यबस्था गरिएको छ ।
सरकरले स्वास्थ्य क्षेत्रको सुधारकालागि ५६ अर्ब रुपैयाँ बजेट छुट्ट्याइएको छ ।
अपांग, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि एक अर्ब ८८ करोड सामाजिक सुरक्षाका लागि बिनियोजन गरिएको छ ।
त्यसैगरी जेष्ठ नागरिककलाई सन्तानले अनिवार्य हेर्नुपर्ने ब्यबस्था समेत गरिएको छ ।
Categorized in राष्ट्रिय