२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

भन्सार छलि ल्याएको क्यामेरा र मोवाईलसहित न्युरोडबाट एक पक्राउ


प्रकाशित: मंगलबार, १५ जेठ २०७४, १३ः२५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । प्रहरीले काठमाडौंको न्युरोडबाट भन्सार छलि ल्याएको क्यामेरा र मोवाईल सहित एक जनलाई पक्राउ गरेको छ ।

 
काठमाडौं महानगरपालिका– २२ न्युरोडबाट काभ्रे चौंरीदेउराली गाउँपालिका–१ का ४० वर्षीय सुकदेव खरेललाई भन्सार छलि ल्याएका करीब ४ लाख ८३ हजार रूपैयाँ बराबरको क्यामेरा ३ थान र १२ थान मोबाइलसहित सोमबार प्रहरीले पक्राउ गरेको  जनाएको छ ।

 
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको बताएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika