१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

लगनटोलमा डेंगुबाट एक महिलाको मृत्यु


प्रकाशित: आईतबार, २२ भाद्र २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको लगनटोलमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।


महानगरपालिका वडा २१ निवासी ८२ बर्षिया तीर्थ कुमारी तुलाधरको गत विहिवार उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।


मृतक तीर्थ कुमारीको परिवारमा छोरा नरेश तुलाधर र बुहारी पनि डेंगुबाट संक्रमित भएका छन । उनीहरुको पनि नर्भिक अस्पतालमा उपचार भईरहेको छ । 


काठमाडौंमा डेंगुको उच्च जोखिम रहेकोले सर्तकता अपनाउन पर्ने देखिएको चिकित्सकहरुले बताएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex