१८ बैशाख २०८१, मंगलबार
Header

डेंगुबाट कृषि मन्त्री खनाल संक्रमित, २ चिकित्सक र ११ जना स्वास्थ्यकर्मीमा पनि संक्रमण


प्रकाशित: शुक्रवार, २० भाद्र २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । डेंगुुको प्रकोपबाट र डेंगु संक्रमित कृषि मन्त्री चक्रपाणि खनाल संक्रमित भएका छन । 


मन्त्री खनालको आईसियुमा राखेर उपचार भईरहेको आजका दैनिक पत्रिका अन्नपूर्ण पोष्टमा प्रकाशित भएको छ । 


त्यसैगरी डेंगुबाट शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका २ चिकित्सकसहित ११ जना, नेपाल जनस्वास्थ्य प्रयोगशालाका २ र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक स्वास्थ्यकर्मी संक्रमित भएका छन । 


काठमाडौं उपत्यकामा डेंगुको प्रकोप बढेपछि विहिवार लगनटोलमा कोरियाली सहयोगमा क्रूपी फाउण्डेशनले डेंगुको औषधी छरेको छ । 


यो संस्थाले काठमाडौंको अन्य स्थानमा छर्ने अभियान चलाएको छ । काठमाडौं नै उच्च जोखिममा देखिएको छ । 


आजको दैनिक पत्रपत्रिका छापिएको समाचार अनुसार डेंगु देखापरेको ५० दिनमा २९०८ संक्रिमत बनिसकेका छन ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD