काठमाडौं । उपत्यकामा डेंगुको प्रकोप बढ्न थालेपछि विहिवार काठमाडौंको लगन टोलमा डेंगु नियन्त्रित औषधी छरेको छ ।
कोरियाली सहयोगमा क्रूपी फाउन्डेसनले डेंगु संक्रमण नियन्त्रणको लािग औषधी छरेको हो ।
फाउण्डेशनले यो अभियान चलाएको छ । काठमाडौंका अन्य ठाउँमा पनि औषधि छर्ने उक्त संस्थाले जनाएको छ ।
Categorized in स्वास्थ्य