१८ बैशाख २०८१, मंगलबार
Header

एटिएम लुटने चनियाँ गिरोहका थप एक जना विमानस्थलबाट पक्राउ


प्रकाशित: सोमबार, १६ भाद्र २०७६, ११ः३० बजे
- महानगरखवर

काठमाडौं । एटिएम लुट्ने चिनियाँ गिरोहका थप एक सदस्य त्रिभुवन विमानस्थलबाट पक्राउ परेको छ । 


प्रहरीले चीन जाने तयारीमा रहेका ३६ वर्षीय सु लुसलीलाई आईतबार राती पक्राउ गरेको हो । यसअघि शनिबार प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो ।  


एटिएम लुट्ने गिरोहमा ८ जना रहेकोमा ३ जना फरार रहेको थियो । फरार रहेको मध्ये सुलाई प्रहरीले पक्राउ गरेको हा । 


सो गिरोहले शनिवार काठमाडौंको दरवारमार्ग नबिल बैंकको एटिएम लगायत आधा दर्जन एटिएम बुथबाट पौने दुई करोड रुपैयाँ निकालेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD