३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

दरबारमार्गमा एटिएमबाट पैसा चार्ने ५ चिनियाँ नागरिक पक्राउ


प्रकाशित: आईतबार, १५ भाद्र २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको दरवारमार्गस्थित नबिल बैंकको एटिएमबाट पैसा चोर्ने ५ चिनियाँ नागरिक पक्राउ परेको छ । 


प्रहरीले मध्यरातमा उनीहरुलाई पैसा निकाल्दै गर्दा पक्राउ गरेको हो । पक्राउ परेकाहरूको परिचय भने खुलाइएको छैन ।


प्रहरीका अुनसार उनीहरुका साथबाट १ करोड २६ लाखभन्दा बढी नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद जनाएको छ । 


पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । उनीहरुलाई दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex