२८ कार्तिक २०८३, शुक्रबार
Binod Yojesh Ram

सुर्खेतको कुटवा जंगलमा २३ वटा गाई मृत भेटिए


प्रकाशित: शुक्रवार, १२ भाद्र २०७६, १२ः१० बजे
- महानगरखवर

काठमाडौं । सुर्खेतको कुटवा जंगलमा २३ वटा मृत गाई भेटिएको प्रहरीले जनाएको छ ।

 
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बाँकेको नेपालगञ्जबाट ट्रकमा राखेर दैलेख लैजादै गरेका गाई मृत भेटिएको हो । 


मृत गाई भेटिएको ठाउँमा १५० वटा जिवित गाई पनि भेटिएको प्रहरीले जनाएको छ ।  


सो घट्नाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । गाई कसैले मारेर फालेको हो या आफै मरेका हुन भन्ने खुलेको छैन । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika