३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

डेंगुको संक्रमणबाट डोटीमा एक महिलाको मृत्यु


काठमाडौं । नेपालमा पनि डेंगुको संक्रमण फैलिरहेको बेला डोटीमा एक महिलाको मृत्यु भएको खवर छ । 


दीपायल सिलगढी नगरपालिका–६, थापलाकी ४२ वर्षीया छत्र मलासीको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।


डेंगु संक्रमित मलासीलाई टाउको दुख्ने,ज्वरो आउने समस्यापछि माया मेट्रो अस्पताल, कैलालीमा भर्ना गरिएको थियो । 


अस्पतालले मलासीमा डेंगुको संक्रमण अत्यधिक भएकाले बचाउन नसकिएको जनाएको छ । 


नेपालको पूर्वी भाग सुनसरी देखिएको छ । डेंगु विस्तारै डोटी, कैलालीलगायतका जिल्लामा पनि देख्न थालिएको छ ।


काठमाडौं उपत्यकामा पनि डेंगु सार्ने लामखुट्टेहरु देखा परेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex