३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरका कर्मचारी बलात्कारको आरोपमा पक्राउ


प्रकाशित: सोमबार, २७ साउन २०७६, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । बलात्कारको आरोपमा काठमाडौं महानगरपालिका एक कर्मचारी पक्राउ परेको छ ।


एघार बर्षिया बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरपालिका–१७ बस्ने ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेका हुन । 


उनी कामपाका कुचीकार प्रमुख भएको बताइएको छ । 


प्रहरीले पुजारीलाई आइतबार अनामनगरबाट पक्राउ गरेर महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएको छ । 


प्रहरीका अनुसार उनलाई काठमाडौंबाट सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान गरिरहे छ । बालिकाको स्वास्थ्य परीक्षण गरेपछि जबर्जस्ती करणी गरेको पुष्टि भएको प्रहरीले बताएको छ । 


बालिका बाबुआमाले पुरानो विश्वासिलो मानिस भएको तर चिनेको मान्छे मात्र भनेर नहुने रहेछ भनी बताएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex