३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

विर्तामोडमा तीन वडाको संयुक्त कार्यलयमा बम विस्फोटन


प्रकाशित: सोमबार, २७ साउन २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । पूर्व झापा जिल्लाको विर्तामोड नगरपालिकाको तीनवटा वडाको संयुक्त कार्यलयमा सोमबार विहान बम विस्फोटन भएको छ । 


नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा बम विष्फोट प्रहरीले बताएको छ ।  


तीनवटै वडाको कार्यालय रहेको गरामनीस्थित एक भवनमा भएको विस्फोटनल भवनमा क्षती पुगेको छ । नेपाली सेनाको ब्यारेकबाट बम डिस्पोजल टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।


कसले विस्फोट गरायो भन्ने नखुलेको झापा प्रहरीले जनाएको छ । 


पछिल्लो समय देशमा विभन्न भागको स्थानीय निकायहरुमा आगजानी तथा विस्फोटनका घट्नाहरु बढिरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex