काठमाडौं । प्रहरीले काठमाडौंको स्वयम्भूस्थित विजेश्वरी हाउजिङको झिँगु क्याफेमा गोली प्रहार गरी २ जना लुटेरा प्रकाउ गरेको छ ।
प्रहरीले लोप्साङ भन्ने विजय लामा र अमृत तामाङलाई पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार लोप्साङको घुँडामुनि गोली हानेर पक्राउ गरिएको हो ।
Categorized in समाज