काठमाडौं । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमास्थलबाट ४ केजी सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
सोमबार बिहान भन्सार चेकजाँच गर्ने क्रममा लि निंछीलाई पक्राउ परेको प्रहरीले बताएको छ ।
हङकङ हुँदै काठमाडौ आएका उनको लगेजमा सुन भेटाएपछि प्रहरीले अहिले थप अनुसन्धान गरिरहेको बताएको छ ।
Categorized in समाज