१८ बैशाख २०८१, मंगलबार
Header

छायाँदेवी कम्पलेक्सबिरुद्ध इन्द्रचोकमा सभा हुने


प्रकाशित: शनिवार, १८ साउन २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । पर्यटकीय हब ठमेलस्थित कमलपोखरी अतिक्रमण गरि बनाएको छायाँदेवी कम्पलेक्स विरुद्ध प्रदर्शन हुने भएको छ । 

 

सम्पदा अभियान्ता नमेस्ती सायमीले दिएको जानकारी अनुसार आईतबार नारा जुलुससहित इन्द्रचोकबाट सुरु भई कम्लेक्स अगाडी सभा गर्ने भएको छ । 


विहान ७ बजे स्थानीय, सम्पदा अभिान्ता, सरकोकारवालहरुको उपस्थितीमा जुलसले न्यूरोड लगायतको क्षेत्र परिक्रममा गरी इन्द्रचोकमा सभा हुने सायमीले बताएको छ । 


सम्पादा अभियान्ताहरुले अतिक्रमण गरी बनाएको कम्लेक्स भत्काएर ऐतिहासिक कमल पोखरीको पुर्नस्थाना गर्नुपर्ने माग रहेको छ । 


लामो समयदेखि कम्लेक्सविरुद्ध विभिन्न चरण आन्दोलन गर्दै आएको सम्पदा अभियान्तारुले कडा संघर्षको कार्यक्रम ल्याउने बताएका छन । 


छायाँदेवी कम्लेक्सले भने नियमसँगत भवन निर्माण गरेको दावी गरिरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD