३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

दोलखामा पहिरो, २ जना बेपत्ता


प्रकाशित: शनिवार, १८ असार २०७६, १२ः३० बजे
- महानगरखवर

काठमाडौं । दोलखाको अविरल बर्षापछि २ जना बेपत्ता भएको छ । 


गौरीशंकर गाउँपालिका–१ को झगरेमा पहिरोले घर पुरिँदा ५६ वर्षीय जगतबहादुर खत्री बेपत्ता भएका छन भने जुगुखोलामा आएको बाढीमा बगेर १९ वर्षीय निशान खड्का बेपत्ता भएको प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार प्रहरी र स्थानीयको सक्रियतामा अहिले बेपत्ता खत्रीको खोजी कार्य भइरहेको छ ।

 

खड्का भने खोलामा बस खसेपछि त्यसमा रहेका आफन्तको  उद्धार गर्ने क्रममा आफै नदीमा बेपत्ता भएका थिए । 


बसका यात्रुको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex